एस.इ.ई परीक्षाा ( २०७५ ग्रेड बृद्धि ) ग्रेड सिट बितरण सम्वन्धमा
प्रकाशित मिती:
एस.इ.ई परीक्षाा ( २०७५ ग्रेड बृद्धि ) को ग्रेड सिट यस इकाईबाट बितरण भइरहेकोले ग्रेड बृद्धि भएका परीक्षार्थीहरुले पहिलेको सक्कलै ग्रेड सिट र प्रोभिजनल सर्टिफिकेट सहित यस इकाईमा सम्पर्क गर्नुहुन अनुरोध छ ।