पृष्ठभूमि
शैक्षिक प्रशासनको संगठनात्मक स्वरुप अनुसार जिल्ला तहमा कामकाज गर्ने निकायका रुपमा ७५ ओटै जिल्लामा एक-एक जिल्ला शिक्षा कार्यालय स्थापना गरिएको छ । जसमध्ये जिल्ला शिक्षा कार्यालय लमजुङ पनि एक हो । मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा मन्त्रालयबाट संचालित शैक्षिक नीति, योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निकायको रुपमा जिल्ला शिक्षा कार्यालयको भूमिका महत्वपूर्ण छ । शिक्षा मन्त्रालय र शिक्षा विभागबाट स्वीकृत गरिएका बार्षिक कार्यक्रमहरुको कार्यान्वयन, जिल्ला स्तरीय शैक्षिक विकास सम्बन्धि कार्यक्रमहरुको योजना तर्जूमा गरी कार्यान्वयन, जिल्ला स्थित विद्यालयहरुको नियमन, निरीक्षण तथा शैक्षिक सुनिश्चितता तथा शैक्षिक क्षेत्रबाट प्रवाहगरिने सेवाहरुको गुणस्तर कायम गर्ने सन्दर्भमा जिल्ला शिक्षा कार्यालयको परिकल्पना, लक्ष्य, उद्देश्य र कार्यहरु निम्नानुसार छन् ।
परिकल्पना
जीवनोपय
थप हेर्नुहोस